नियम
कार्य विवरण
सेवाको पदहरूको कार्य विवरण मन्त्रालयले अनुसूची–५ बमोजिम तयार
गरी लागू गर्नेछ । त्यस्तो कार्य विवरणको एक प्रति सामान्य प्रशासन मन्त्रालयमा पठाउनु
पर्नेछ ।